यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् कप्तान पूजा

नेपालभ्युज

यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् कप्तान पूजा

काठमाडौं । सोमबार सम्पन्न यू-१९ महिला टी-२० विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो परेकी छन् ।

आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट १२ खेलाडीको सूचीमा महतो पनि परेकी हुन् ।

महतोले प्रतियोगितामा ७० रन बनाउनुका साथै ७ विकेट लिएकी थिइन् ।

सूचीमा उपाधि विजेता भारतीय टोलीका चार जना, दक्षिण अफ्रिकाका ३ जना, इङ्ल्याण्डका दुई, अष्ट्रेलियाका एक र श्रीलङ्काका एक खेलाडी अटाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved