सुस्मिता स्याङ्तान र जोगलाल लामाको आवाजमा ‘ह्याङला ब्रेल्साङ’

नेपालभ्युज

सुस्मिता स्याङ्तान र जोगलाल लामाको आवाजमा ‘ह्याङला ब्रेल्साङ’

काठमाडौं । गायिका सुस्मिता स्याङ्तान र गायक जोगलाल लामाको आवाज रहेको ुुह्याङला ब्रेल्साङुु ले  यतिबेला राम्रो चर्चा पाइरहेको छ। मिलन लो तामाङको शब्द र संगीतमा तयार गरिएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।

उक्त गीत मिलन लो तामाङको आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरिएको छ। तामाङ समुदायमा हुने विवाह परम्परा र संस्कृतीबारे उक्त गीत तयार गरिएको छ। निर्माण टिमका अनुसार यस गीतमा ठट्यौली शैलीमा
विवाहको कुरालाई उठान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved