कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत (नामालीवलीसहित)

नेपालभ्युज

कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत (नामालीवलीसहित)

काठमाडौं ।  नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा उनीहरूलाई मनोनयन गरेका हुन्।

मनोनयन हुनेमा कृष्णबहादुर केसी कास्की, सुमीत्रा खनाल नवलपुर, विजय भुसाल चितवन, राधेश्याम पाठक नवलपरासी, ब्रह्मप्रकाश रौनियार सुनसरी, मेघनाथ यादव धनुषा, झनकराज तिमिल्सिना कैलाली, भीमबहादुर शाही कालिकोट, जीतबहादुर लामा काभ्रेपलाञ्चोक र सन्तोष कोइराला (परियार) नवलपुर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved