प्रधानमन्त्री ओली अस्वस्थ

नेपालभ्युज

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

चिसोका कारण ओलीको घाँटीमा समस्या आएको उनको सचिवालय स्रोतले जनाएको छ । उनी आराम गरिरहेकोले बुधबारको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको बताइएको छ ।

बुधबार हल चोकमा आयोजना भएको २४औं सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्री ओली सहभागी हुने तय भएको थियो । तर, उनी त्यहाँ नजाने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved