जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

नेपालभ्युज

जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी आर्मीको दोस्रो इनिङ्समा सोमपाल कामीले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे ।

जारी प्रतियोगिताकै यो पहिलो अर्धशतक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved