आज सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको पाइएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved