माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।

बैठकमा पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved