एकै पटक २५ जना न्यायाधीशको सरुवा

नेपालभ्युज

एकै पटक २५ जना न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले विशेष, उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा गरेको छ ।

आज बसेको परिषद् बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सरुवा सूची-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved