हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला

नेपालभ्युज

हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला

काठमाडौं । मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया युवती अर्धचेत अवस्थामा फेला परेकी छन्।

मर्निङ वाकमा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा  भेटिएकी हुन् ।

‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको हुनसक्ने मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको  बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved