एकीकृत समाजवादीले ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल

नेपालभ्युज

एकीकृत समाजवादीले ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ।

स्थायी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यहरुमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved