पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

नेपालभ्युज

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ  ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको जनाएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved