धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रिफर

नेपालभ्युज

धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रिफर

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् ।

हिजो (शुक्रबार) रातिदेखि उनको स्वास्थमा समस्या देखिएको हो ।

राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली रिफर गरिएको छ ।

चिकित्सककाअनुसार उनलाई ब्रेन अट्याक भएको अनुमान छ । उनले यस अगाडि पनि बेलाबखत भारतका विभिन्न शहरहरुमा उपचार गराउँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved