ब्राण्डन २३ रनमा आउट

नेपालभ्युज

ब्राण्डन २३ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।

सुदूरपश्चिमका ब्राण्डन म्याकमुलन २३ रनमा आउट भएका हुन् ।

उनलाई लुम्बिनीका विवेक यादवले आउट गरे । यसअघि विनोद भण्डारी १७ रनमा आउट भए ।

सुदुरपश्चिमले १४ ओभरमा २ विकेटको क्षतिमा १०८ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved