भुटानी राजा स्वदेश फर्किए, परराष्ट्रमन्त्रीले गरिन् बिदाइ

नेपालभ्युज

भुटानी राजा स्वदेश फर्किए, परराष्ट्रमन्त्रीले गरिन् बिदाइ

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन् ।

आज बिहान काठमाडौं आएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved