भुटानी राजाले बौद्ध पुगेर गरे पूजापाठ (तस्वीरहरू)

भुटानी राजाले बौद्ध पुगेर गरे पूजापाठ (तस्वीरहरू)

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बौद्ध पुगेका छन् ।

राजा वाङ्चुकलाई बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले स्वागत गरेका थिए ।

राजाले बौद्ध परम्पराअनुसार पूजापाठसमेत गरेका छन् ।

तस्वीर-

 

 

 

 


Comment

One thought on “भुटानी राजाले बौद्ध पुगेर गरे पूजापाठ (तस्वीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved