कर्णालीविरुद्ध अनिल साहको अर्धशतक

नेपालभ्युज

कर्णालीविरुद्ध अनिल साहको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल साहले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अनिलले ३५  बलमा अर्धशतक पूरा गरेका हुन् ।

सो क्रममा उनले ६  चौका र २ छक्का प्रहार गरे ।

कर्णालीले दिएको १४२ रनको लक्ष्यमा जनपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved