घट्यो सुनचाँदीको भाउ

नेपालभ्युज

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ४९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved