मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

नेपालभ्युज

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।

माझीले ६ हजार ९६९ मत ल्याएर कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५ हजार ३३३ मत ल्याए ।

यस्तै  एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत पाए । राप्रपाका दिनेशकुमार थन्दारले ५५५ र राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।

ग्रामथानमा यसअघि नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved