उपचुनाव हुने पालिका र वडामा भोलि सार्वजनिक बिदा

नेपालभ्युज

उपचुनाव हुने पालिका र वडामा भोलि सार्वजनिक बिदा

काठमाडौं । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा मतदानकाृ लागि सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।

पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।

यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved