रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालभ्युज

रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ ।

घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved