रवि लामिछानेलाई पोखरा फर्काइयो

नेपालभ्युज

रवि लामिछानेलाई पोखरा फर्काइयो
फाइल तस्वीर ।

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई पोखरा फर्काइएको छ ।

शुक्रबार दिउँसो यति एअरलाइन्सको जहाजमार्फत् भैरहवाबाट पोखरा लगिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग बयान लिन गत मंगलबार पोखराबाट त्यहाँ लगिएको थियो । बिहीबार बयान सकिएपछि पुन: पोखरा फर्काइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved