चाबहिलमा काठ गोदाममा आगलागी, निभाउन खटिए ४ दमकल

नेपालभ्युज

चाबहिलमा काठ गोदाममा आगलागी, निभाउन खटिए ४ दमकल

काठमाडौं । काठमाडौं चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।

महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved