घट्यो सुनको मूल्य 

नेपालभ्युज

घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved