साफ च्याम्पियनसिप : रंगशाला पुगे खेलाडी, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

साफ च्याम्पियनसिप : रंगशाला पुगे खेलाडी, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि नेपाल-बंगलादेशबीच खेल हुँदैछ । उक्त खेलमा दर्शकहरूको बाक्लो उपस्थिति छ ।

खेलाडीहरु पनि रंगशाला पुगेका छन् । खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यहाँ जाने कार्यक्रम छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved