श्रीलंकाविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक

नेपालभ्युज

श्रीलंकाविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साढे ५ बजे सुरु हुनेछ ।

टोलीमा सावित्रा भण्डारी पनि परेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved