बीपी राजमार्गमा राति पनि सवारी सञ्चालन

नेपालभ्युज

बीपी राजमार्गमा राति पनि सवारी सञ्चालन
फाइल फोटो

काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको खण्डमा राति पनि सवारी साधन सञ्चालन हुन थालेको छ ।

यसअघि मर्मतका लागि भन्दै बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । बुधबार रातिदेखि सडकमा सवारी चल्न थालेका हुन् ।

सडक डिभिजन कार्यालय, भक्तपुरले बुधबार सूचना प्रकाशन गरी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्ड २४सै घन्टा सञ्चालन हुने जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved