फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पेय र खाद्य पदार्थ बेच्न नपाइने

नेपालभ्युज

फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पेय र खाद्य पदार्थ बेच्न नपाइने

काठमाडौं । अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ ।

एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved