पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १५ लाख जना मानिस बाहिरिए

नेपालभ्युज

पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १५ लाख जना मानिस बाहिरिए

काठमाडौं । पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकाबाट करिब १५ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १५ लाख जना बाहिरिएका हुन् ।

अठार बीसलाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १५ लाख जनाको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर भए पनि १५ लाख जना बाहिरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved