साहित्य विधाको नोबेल पुरस्कार कङलाई

नेपालभ्युज

साहित्य विधाको नोबेल पुरस्कार कङलाई

काठमाडौं । यस वर्षको साहित्य विधाको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान कङले पाएकी छन् ।

‘द भेजिटेरियन’ किताबकी लेखक कङ नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाकै पहिलो लेखक बनेकी छन् ।

नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले पत्रकार सम्मेलनमा इतिहासका चोटहरूलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काङको काव्यात्मक गद्यका लागि पुरस्कारबाट सम्मान गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved