कान्तिपुर कलेजमा तनाव, प्रहरीको लाठी चार्जबाट विद्यार्थी घाइते

नेपालभ्युज

कान्तिपुर कलेजमा तनाव, प्रहरीको लाठी चार्जबाट विद्यार्थी घाइते

काठमाडौं। काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा जारी परीक्षामा तनाव भएको छ। कोरोना संक्रमितलाई पनि परीक्षामा सराबरी सहभागी गराइएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच बुधबार झडप भएको हो।

त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन्। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

बुधबार बीएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved