एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

नेपालभ्युज

एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर तथा राईट आर्म पेसर हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved