प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

नेपालभ्युज

प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् ।

राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ लिनेछन् । त्यसलगत्तै उनले कार्यभार सम्हालेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved