विपद् प्रभावितलाई ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १५ लाख सहयोग

नेपालभ्युज

विपद् प्रभावितलाई ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १५ लाख सहयोग

काठमाडौं । नेपालमा सञ्चालित भारत सरकारको कम्पनी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरुप १५ लाख सहयोग गरेको छ ।

कम्पनीका उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपालमा रहेका भारतीय कम्पनीले नेपालको विपद्का समयमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved