भारतीय दूतावासले मनायो १५५औं गान्धी जयन्ती

नेपालभ्युज

भारतीय दूतावासले मनायो १५५औं गान्धी जयन्ती

काठमाडौं । आज महात्मा गान्धीको १५५औं जयन्ती । विभिन्न कार्यक्रम गरेर जयन्ती मनाइँदैछ ।

नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरेका छन् ।

 कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved