हिजबुल्लाहका शीर्ष नेता नसरल्लाहलाई मारेको इजरायलको दाबी

नेपालभ्युज

हिजबुल्लाहका शीर्ष नेता नसरल्लाहलाई मारेको इजरायलको दाबी

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह मारिएको दाबी गरेको छ।

‘हसन नसरल्लाहले अब संसारलाई आतंकित गर्न सक्षम हुनेछैनन्,’ आईडीएफले सोशल मिडिया वेबसाइट एक्समा पोस्ट गरेको छ ।

इजरायलको विदेश मन्त्रालयले पनि नसरल्लाहको मृत्यु भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved