गृहमन्त्रीले बोलाए सुरक्षा समितिको आकस्मिक बैठक

नेपालभ्युज

गृहमन्त्रीले बोलाए सुरक्षा समितिको आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । शनिबार बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ ।

दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण घटेका घटनाहरूको विवरण लिन र थप सुरक्षार्थ तयारीका लागि गृहमन्त्री लेखकले बैठक बोलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved