आज अर्थ समितिको बैठक बस्दै

नेपालभ्युज

आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठक बस्दै छ ।

सिंहदरबारमा बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved