बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सम्हाले कार्यभार

नेपालभ्युज

बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सम्हाले कार्यभार
फाइल तस्वीर ।

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छन् ।

सोमबार बोर्डको कार्यालय पुगेर डीसीले पदभार ग्रहण गरेका हुन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved