माइकल वनले भने, “बुमराह संसारकै सर्वश्रेष्ठ बलर हुन्”

नेपालभ्युज

माइकल वनले भने, “बुमराह संसारकै सर्वश्रेष्ठ बलर हुन्”

इङ्गल्याण्डका पूर्वकप्तान माइकल वनले भारतीय बलर जसप्रीत बुमराहको प्रशंसा गर्दै उनी संसारकै सर्वश्रेष्ठ बलर रहेको बताएका छन्। वनको यो टिप्पणी केपटाउनको न्यूल्याण्ड्समा दक्षिण अफ्रीकाविरुद्ध चलिरहेको तेस्रो टेस्टको पहिलो पारीमा आएको हो। जहाँ बुमराहले पॉंच विकेट लिएका छन्।

वनले ट्वीटमा लेखेका छन्, ‘जसप्रीत बुमराह शानदार छन्। मलाई लाग्छ सबै प्रारूपहरूमा उनी अहिले संसारकै सर्वश्रेष्ठ बलर हुन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved