साफ यु–२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भुटानको गोलरहित बराबरी

नेपालभ्युज

साफ यु–२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र भुटानको गोलरहित बराबरी
तस्वीर : एन्फा/फेसबुक

काठमाडौं। साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

लगातार प्रयास गरेपनि दुवै टोलीले गोल गर्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved