तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो ।

आइतबार बढेको छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved