विपिन कार्कीलाई मातृशोक

नेपालभ्युज

विपिन कार्कीलाई मातृशोक

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ ।

बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा उपचारको क्रममा विपिनकी आमा सरस्वतीको निधन भएको हो ।

७२ वर्षिया सरस्वती दीर्घरोगबाट पीडित थिइन् । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्नेदेखि मस्तिष्कमा समस्या देखिएको थियो । चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

विपिन आमाको पार्थिव शरिरको आज पशुपतिमा अन्येष्टि गरिँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved