महँगियो यूरो र पाउण्ड 

नेपालभ्युज

महँगियो यूरो र पाउण्ड 

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको मूल्य महँगिएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved