पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिका शीर्ष स्थानमा कायमै

नेपालभ्युज

पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिका शीर्ष स्थानमा कायमै
तस्वीर स्रोत : टीम यूएसए/फेसबुक

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा नै कायम छ ।

३३ स्वर्ण, ३९ रजत र ३९ कांस्यसहित अमेरिका १११ पदकसहित शीर्ष स्थानमा छ । ३३ स्वर्ण, २७ रजत र २३ कांस्य जितेको चीन ८३ पदकसहित दोस्रो स्थानमा छ ।

१८ स्वर्ण, १६ रजत र १४ कांस्यसहित ४८ पदक जितेको अष्ट्रेलिया तेस्रो स्थानमा छ । १६ स्वर्ण, ८ रजत र १३ कांस्यसहित ३७ पदक जितेको फ्रान्स चौथो स्थानमा उक्लिएको छ ।

१४ स्वर्ण, २० रजत र २३ कांस्यसहित ५७ पदक जितेको बेलायत भने पाँचौं स्थानमा छ । १४ स्वर्ण, २० रजत र २२ कांस्यसहित ५६ पदक जितेको फ्रान्स भने छैँठौं स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved