सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी

नेपालभ्युज

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे छलफल हुने उपसभापति धनराज गुरुङले जानकारी दिए ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved