कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

नेपालभ्युज

कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो ।

एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved