ट्रम्प र कमलाबीच आगामी सेप्टेम्बरमा टेलिभिजन बहस हुने

नेपालभ्युज

ट्रम्प र कमलाबीच आगामी सेप्टेम्बरमा टेलिभिजन बहस हुने

काठमाडौं । राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आगामी सेप्टेम्बर ४ मा बहस हुने भएको छ ।

उपराष्ट्रपति समेत रहेकी ह्यारिससँग बहस गर्ने फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका हुन् । यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने कार्यतालिका थियो ।

तर बाइडेन चुनावी दौडबाट बाहिरिएपछि ह्यारिससँगको बहसका लागि नया मिति तय भएको हो । बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved