रास्वपा बन्द कार्यशालाले दियो केन्द्रीय समितिलाई १५ बुँदे सुझाव

नेपालभ्युज

रास्वपा बन्द कार्यशालाले दियो केन्द्रीय समितिलाई १५ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदे सुझाव दिएको छ ।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला शनिबार सम्पन्न भएको थियो । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।

सोही छलफलका आधारमा १५ बुँदे सुझाव दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved