चलचित्र ‘नमेटिने घाउ’मा स्वराङ्कन गर्दै प्रधानमन्त्री ओली

नेपालभ्युज

चलचित्र ‘नमेटिने घाउ’मा स्वराङ्कन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’मा स्वराङ्कन (डबिङ) गरेका छन् ।

शनिबार अनामनगरस्थित एक स्टुडियोमा उनले स्वराङ्कन गराएका हुन् ।

उक्त चलचित्रमा प्रधानमन्त्री ओलीको पनि अभियनय छ । ओली नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा ल्याएको तेजाब आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved