काभा बिच भलिबल : पुरुषतर्फ माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

नेपालभ्युज

काभा बिच भलिबल : पुरुषतर्फ माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाली पुरुष टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

भुटानमा राजधानी थिम्पुमा जारी प्रतियोगितामा शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठको जोडीले माल्दिभ्सलाई पहिलो सेटमा २१–१० र दोस्रोमा २१–१६ ले हरायो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved